भुकम्पबाट भक्तपुरमा २ सय जनाको मृत्यु भएको छ । मृत्यु भएको शव जिल्ला अस्पतालमा राखिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान छ ।