ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुनद्धारा नेपालमा गएको विनासकारी भुकम्पले देशले भोग्नु परेको पिडाप्रति दुख ब्यक्त गर्दै नेपाललाई ब्रिटेनले आपतकालीन सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री क्यामरुनले टुइट गर्दै युकेले सकेजती सबैखालको सहयोग गर्न तयार रहेको बताएका हुन्।