लगातार आइरहेको भुकम्पको झट्काले काठमाडौँ झन तनावग्रस्त बनेको छ।
उपत्यकाका खाली ठाउँहरू टुडिखेल, खुलामञ्च, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र, नेपाल प्रज्ञाप्रतिष्ठान, रंगशाला, सानो गौचरण, सिफलचौर लगायत सडकमै मानिसहरू पाल टागेर र त्यतीकै खाली ठाउँमा अस्थायी रुपमा वसीरहेका छन्।
तस्बिरमा गोर्खा जिल्लाको एक गाउँमा ।
अहिले पानी पर्न थालेपछि थप तनाव उत्पन्न भएको छ। अमेरिकी भुकम्प मापन केन्द्रले बताएअनुसार अहिले सम्म ६८ वटा भुकम्पको झटका महशुष गरीएको छ।
पछिल्लो चोटी २५ मिनेट अगाडि मात्र ५.४ रेक्टरको भुकम्प महशुस गरीएको थियो। सेतोपाटीमा समाचार छ ।