भुकम्पका कारण परेको क्षतिलाई सहयोग पुर्याउन अमेरिकास्थित भर्जिनियामा रहेको फेयरक्याक्स काउन्टीको उद्धारटोली नेपाल जाने भएको छ।
भर्जिनियाका फेयरक्याक्स काउन्टी प्रमुख मिसेल सेफले बताएअनुसार टोलीमा ६० जना भोलेन्टीयर रहने छन्। टोली नेपालका लागि भोलि उड्ने छ।