महाभुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८१५ उद्धार कार्य जारी ! मर्नेको संख्या अझै बढ्ने

. Kathmandu (Nepal), 25/04/2015.- A group of men carry a person on a stretcher after a powerful earthquake caused serious damage in Kathmandu, Nepal, 25 April 2015. At least around 600 people have been killed and hundreds of others injured in a 7.9-magnitude earthquake in Nepal, according to the country's Interior Ministry. People were being rescued from the rubble of collapsed buildings. Temples have crumbled all over the city, and houses and walls have collapsed. (Terremoto/sismo) EFE/EPA/NARENDRA SHRESTHA
 
शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८१५ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।
२०७२-०१-१४ :१६०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३८१५), घाइते (७०४६) :
उपत्यका : मृतक: १३१७, घाइते: ४२५२
काठमाण्डौ – ९२०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५०, घाइते: २०६
भोजपुर -२
सुनसरी- ७
सोलु – २१
ओखलढुङगा – १६
ताप्लेजुङ