सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)ले भुकम्पमा परि घाइते भएकी १० वर्षिया सलिना दाहाललाई उपचारको पैसा नतिरेको भन्दै वीर अस्पताल पठाइदिएको छ।
शनिबारको भुकम्पमा परि काभ्रे अनेकपुरमा भएको आफ्नै घर भत्किँदा सलिनाको टाउको , हात र आँखामा गहिरो चोट लागेको छ।