शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२६४ पुगेको गृहमन्त्रालयले जनाएको छ।
राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।
भुकम्पबाट मृतकको संख्या (४२६४ ), घाइते ( ७१८०) :
उपत्यका : मृतक: १३२७, घाइते: ४३३८
काठमाण्डौ – ९३०
ललितपुर – १५७
भक्तपुर -२४०
पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १६
ताप्लेजुङ