महाभूकम्प विस्तारै मत्थर ! ७२ घण्टामा करिब ४ सय पटक भूकम्प झट्काहरु

काठमाडौ  – शनिबार आएको महाभूकम्प विस्तारै मत्थर बन्न थालेको विज्ञले बताएका छन् ।

 

This aerial photo provided by Shreejan Bhandari, shows the historical Dharahara Tower, a city landmark, destroyed by Saturday's earthquake in...

Photo: AP

 

धरहरा ! राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पविद् उमेशप्रसाद गौतमले ठूला भूकम्पपछि साना साना भूकम्प जाने क्रम स्वभाविक भएको बताए ।