भूकम्पले गोरखामा ४ सयभन्दा बढीको मृत्यु, कहालीलाग्दो दृश्य
बैशाख १६ गते, २०७२ मा प्रकाशित
इमेजच्यानलमा समाचार । गोरखा । शनिबार मध्यान्ह गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले गोरखामा ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
बुधबार बिहानसम्म ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भूकम्पको केन्द्रविन्दू रहेको बारपाकमा ६९ जनाको ज्यान गएको छ ।
सिम्जुङमा ७१, गुम्दामा ५१, लापुमा २६, लाप्राकमा १९, हंसपुर, खरिबोट र मुच्चोकमा ५