भुकम्पबाट ५० हजार गर्भवती प्रभावित

A child injured in Saturday's earthquake evacuated by Nepalese army, is carried down from a helicopter in Kathmandu, Nepal, Wednesday, April 29, 2015. The first aid shipments reached a hilly district near the epicenter of Nepal's earthquake, a U.N. food agency official said, and distribution of food and medicine would start Wednesday, five days after the quake struck. (AP Photo/Manish Swarup)

Photo:  AP

 

नेपालमा भुकम्पबाट ५० हजार गर्भवती प्रभावित भएको अनुमान छ । राष्ट्र संघले नेपालमा भुकम्पबाट ५० हजार गर्भवती महिला प्रभावित भएको अनुमान गरेको हो । संयुक्त राष्ट्र जनसंख्या कोष युएनएफपीएले गरेको आँकलनमा ५० हजार गर्भवती भुकम्पबाट प्रभावित भएका हुन् । 



अहिलेसम्म भुकम्पबाट मर्नेको संख्या ५ हजार पुगिसकेको छ । शनिबार आएको ७ दशमलव ९ रेक्टर स्केलको भुकम्पसँगै मृत्यु हुनेको संख्या दिनप्रतिदन बढ्दै गइरहेको छ । भुकम्प प्रभावित गर्भवतीहरुलाई स्वास्थ्थ सेवाको आवश्यक परेको छ । सेतोपाटीमा समचार छ ।