महाविपत्तीबाट बाँचेर फर्केरहरु भन्छन:- यस्तो आपत्ती कहिल्यै नआओस

कृष्ण खनाल
बुटवल, १७  बैशाख । गुल्मी जिल्लाको ईस्मा गाविस-३ का गोकर्ण भण्डारी काठमाण्डौको घट्टे कुलोमा  विहानको खादै थिए । शनिवारको दिन भएकोले अलि ढिला गरी खाना बनाएर खादै गर्दा जमिन कापेजस्तो भयो । उनी भन्छन्- शरिर काँपेर रिंगटा लाग्ला  जस्तो भयो, घर पिङ्गखेजस्तो भयो, जुठै हाट खान छोडेर भागियो ।
शंकरदेव क्याम्पसमा विविएस तेस्रो बर्षमा पढ्दै गरेका उनीको समुहमा अन्य ३ जना साथिहरु रहेका छन् । बुधवार नीजि विद्यालयहरुले उपलब्ध गराएको निःशुल्क बसमा बुटवल आएका उनले भने