काठमाडौंलाई ७३ किमी पूर्वमा केन्द्रविन्दु बनाएर शुक्रबार बिहान ४.९ रेक्टर स्केलको पराकम्पन गएको छ।
गत वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको ठूलो भूकम्प गएकाले साना भूकम्पहरू जानु स्वभाविक भएपनि यसले कुनै असर नगर्ने भूगर्भविद्हरुले बताएका छन्।
वैशाख १२ गतेको भूकम्पपछि लगातार जसो पराकम्पनहरू गइरहेका छन् । सेतोपाटीमा समाचार छ ।