चीनमा लगातारको बर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
चीनको जियाङसुर प्रान्तका अधिकांश घरमा पानी पसेकाले सो प्रान्तका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
बर्षाका कारण नदीको सतह बढेर बस्तीसम्म प्रवेश गरेकाले केही दिनका लागि बिद्यालय र कलेजहरु बन्द गरिएका छन् ।
ठाउँ