सन्धिखर्क नगरपालीकास्तरीय अपांग समितिको आयोजनामा राहात सामाग्री बितरण

प्रेमनारायण आचार्य
अर्घाखाँची १४ असार । सन्धिखर्क नगरपालीकास्तरीय  अपांग समितिको आयोजनामा राहात सामाग्री बितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला स्वास्थ्य कार्यलयका डा. हरी पन्थी, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका जिल्ला सचिबालय सदस्य रामचन्द्र पोख्रेल, एमाओबादीका जिल्ला सदस्य रामबहादुर रायमाझि, राजमोका पशुपति ढकाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा गणेश नेपालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम फर्सुराम पाण्डेको अध्यक्षता र गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु