चीनमा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु, ४८ जना घाइते

चीनमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
चीनको सिन्जियाङको होतान सहर नजिकै केन्द्रबिन्दू भएर शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रबिन्दू १० किलोमिटर गहिराइमा मापन भएको छ ।
होतान सहरबाट १६० किलोमिटर उत्तरपश्चिमलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण परी कम्तिमा ४ जनाको मृत्यु भएको छ ४८ जना घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
अमेरिकी भूगर्भ संस्था (युएसजीएस)ले ६.१ म्याग्निच्यूडको भूकम्प गएको जनाए पनि