भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको निधन

FILE- In this Feb. 3, 2006 file photo, the then Indian President A.P.J. Abdul Kalam waves to well-wishers prior to boarding his limousine upon arrival at the Ninoy Aquino International Airport in Manila. Kalam has died at a hospital after collapsing while delivering a lecture in northeastern India.The president from 2002 until 2007 was known as the father of the country's military missile program. He was 83. (AP Photo/Bullit Marquez, file)
Photo: AP
एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकोक्रममा सोमबार साँझ निधन भएको छ ।
भारतको सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दै बेहोस भएका थिए । 
 उनले आफ्नो मृत्युको ९ घण्टा पहिले सिलोङ आइआइएममा लेक्चर दिन जान लागेको अन्तिम ट्विट गरेका थिए।
मिसाइल मेन