भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा

An Indian student offers flowers to a portrait of former President A.P.J. Abdul Kalam at CMS School in Lucknow, India, Tuesday, July 28, 2015. Kalam, known as the father of the country's military missile program, died Monday, July 27, after collapsing while delivering a lecture, a top state official said. He was 83. (AP Photo/Rajesh Kumar Singh)
Photo: AP
भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकाक्रममा साँझ निधन भएको छ ।
भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोश भएका थिए ।