खगोलविदले आगामी चार साताभित्र पृथ्वीमा खगोलिय चट्टान ठोक्किने बताएका छन् ।
उनीहरुले त्यस चट्टानका कारण संसारको अन्त्य हुन सक्ने चेतावनीसमेत दिएका छन् । एस्टेरोइड नामक चट्टान सेक्टेम्बरसम्म पृथ्वीमा ठोक्किन आइपुग्ने र त्यसबीचमा पृथ्वी ध्वस्त हुन सक्ने अनुमान उनीहरुले गरेका छन् ।
खगोलविद् एफ्रेन रोड्रिगेजले आफ्नो अध्ययन नासालाई पठाउँदै यस्तो जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनका अनुसार २८ सेप्टेम्बरसम्म ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ । एजेन्सी
यो समाचार पढनुस् :