राष्ट्रको माया

 गोविन्द सिंह
राजनीतिक पार्टी मुर्दाबाद संगै मलाम गर्नु पर्छ ।
नेपाली सेना जिन्दावाद संगै सलाम गर्नु पर्छ ।।
जातीय राजनीति कुट्निटी बन्द गर्नु पर्छ ।
सैनिक शासन देश भर लागू गर्नु पर्छ ।।
 
जातीय विरुद्ध निन्दनीय घटनाको जिम्मा लिनु पर्छ।
अब देश हाक्ने जिम्मेवारी नेपाली जनता लाइ दिनु पर्छ ।।
 
सबै नेपाली जनता ले नेपाली सेनालाइ साथ दिनु पर्छ ।
नेपाल बचाउ र बिदेशीका कठपुतलीको अन्त हुनु पर्छ ।।