असोज ३ सम्पूर्ण नेपालीको विजयीको दिन भएको अर्घाखाँचीका दलहरुको भनाई

गोपाल प्रसाद भटट्टराई



सन्धिखर्क, अर्घाखाँची । ६ दशकदेखिको आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्ने नेपाली जनताको सपना र संघर्षले मुर्त रुप पाएको भन्दै अर्घाखाँचीका राजनीतिक दलहरुले संविधान घोषणा हुने असोज ३ सम्पूर्ण नेपाली जनताको विजयीको दिन भएकाले सबैले बिशेष उत्सवका रुपमा  हर्ष उल्लासका साथ मनाउन आग्रह गरेका छन् ।

 



 

जिल्लामा नयाँ संविधानको पक्षमा रहेका दलहरुको संयुक्त बैठकले असोज ३ नयाँ संविधान घोषणाको साथ-साथै समाजवाद स्थापनाको दिशामा अघि बढ्ने राष्ट्रिय संकल्प प्रस्थान विन्दुको दिन समेत भएकाले असोज ३ गते साँझ सबैले आ

अन्य समाचारहरु