यमनको हुती बिद्रोही समूहले कब्जामा लिएका ६ जना विदेशी नागरिकलाई रिहा गरेको छ ।
यमनको राजधानी सानाबाट ओमान जान लागेका उनीहरुलाई विमानस्थल नजिकबाट विद्रोही समूहले नियन्त्रणमा लिएको थियो ।
तीन महिनाअघि नियन्त्रणमा लिइएकाहरुमा दुई अमेरिकी, दुई साउदी अरबका र दुई जना बेलायती नागरिक रहेका छन् ।
उनीहरुको रिहाईको पहलका लागि सम्बन्धित राष्ट्रहरुले यमन सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए । रिहाइपछि उनीहरु आ