Agency
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र वाराणसीमा साधु-सन्तको विरोध प्रदर्शनमा स्थानीय प्रशासनले व्यापक दमन गरेको छ ।
गंगामा गणेशको मूर्ति विसर्जन गर्न नदिइ प्रशासनले निर्मम दमन गरेको विरोधमा स्वामी अविमुक्तानन्द सरस्वतीका हजारौं समर्थक प्रतिकार यात्रामा निस्किएका थिए ।
प्रहरीले विरोध यात्रामा निस्किएकाहरुलाई तितर