“यस सृष्टिमा मानवलाई नै सर्वश्रेष्ठ चेतनशील प्राणीको श्रेय दिनुको मुल आधार के हो ?

डिआरजी सुमन
मेरो जीवनकै एकमात्र खोजीको बिषय : मैले जव कक्षा तीनमा पढेदै गर्दा घटेको एक घटनालाई आत्मसाथ गर्दै यसको वास्तविक कारण खोजी गरेको जवाफ आज सम्म पाउन सकेको छैन मेरो कमज़ोरी हो वाँ मेरो खोजीको चीज़ संसारमै छैन आफैमा अल्झिएको प्रश्न वनेको छ यसको जवाफ खोजेरै संसार छाड्ने मेरो दृढ़ता पनी हो ।