सन्धिखर्कमा रहेको सहकारी संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ चोरी

प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको लुम्बिनी स्वास्थ्य सहकारी संस्था लिमिटेडबाट तीन लाख ५० हजार रुपैयाँ चोरी भएको छ ।
आइतबार राति सन्धिखर्कको हललाइनमा रहेको लुहेस्कोको काउन्टरबाट पैसा चोरी भएको सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 
चारी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
world news

अन्य समाचारहरु