अर्जुन खनाल
मानव वस्तीमा दानव छिरेपछि
यस्तै हुन्छ बिहारिलाई नागरिकता दिएपछी
पद ,सत्ता र पैसाकै लागि
देश त परै जावस
आफ्नै आमाका अस्मिता लुट्नेहरु
यी चोर हुन , भारतीय गुलाम हुन
यिनिहरुको नेपाली माटो संग कुनै साईनो छैन
केवल मोह छ नदि ,नाला र तराईको भुभाग संग
क्यारम को गोट्टी र बबुरामको नयाँ शक्ति जस्तै
स्टाईगर भारत चलाउछ ,यिनिहरु यता पिल्छन
कैले कलोबजारी त कैले नाकाबन्दी यस्तै यस्तै
हिजो जानकी मन्दिरमा ताण्ड्ब मच्चाउनेहरु
के?आफ्नै टोल ,छिमेक र परिवरमा नमच्चाउलान
के ? तिनका आमा ,भाउजू ,दिदी ,बैनी बिधुवा हुदैन्न
थुईक्क ! पिचासहरु
१५ औं सताब्दिमा गुज्रेका
धामीझाँक्रीले भनेझै कुखुराको चल्लो बलि दिनु पर्नेमा
यी मधेस नेताहरुको बलि दिनु पर्ने
र बल्ल नेपाली जनताले राहातको सास फेर्ने छन
हो म भन्छु ! समग्र नेपालीको तर्फबाट
म भित्रको ज्वाला फुट्दैछ
पृथ्वीनारायण झै एक औंला ठाडो परेर
(लेखक नेपाल पत्रकार महासंघ भारत साखाका सदस्य हुन )