आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने

आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने भएको छ ।
तनहुँको दमौलीमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म महोत्सवमा हुने महायज्ञबाट उठेको सम्पूर्ण रकम विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि खर्च गरिने शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
व्यास नगरपालिकामा रहेको सामुदायिक शैक्षिक संस्था  आदिकवि भानुभक्त क्याम्पस