घडेरीहरु बिक्रिमा ‘ घडेरीहरु बिक्रिमा ‘ घडेरीहरु बिक्रिमा
अर्घाखाँची जिल्लाको सन्धिखर्क भन्दा पनि बसोबासका लागि राम्रो मानिएको अर्घाखाँचीकै दोस्रो सुन्दर नगरी फुद्वाङमा प्लटिङ गरेका आकर्षण सिमित घडेरीहरु बिक्रिमा छन्।
घडेरीका बिशेषताहरु:-
-मापदण्ड अनुसारको १२ फिट लेन, नाली काटेको सडक-बाटो।
– खानेपानी, बत्तीको सुविधा ।
– केबल, ईन्टरनेट पहूच भ्एको ।
– ढोरपाटन सडक र सन्धिखर्क गोरुसिङे सडक खण्डको बिचमा रहेको ।
– बैंकिङ सुविधा रहेको ।
– स्वास्थ्य चौकी, प्रहरी सुरक्षा -ट्राफिक चौकी तथा आकर्षक मन्दिर बन्दै ।
-अहिले निमावि बोर्डिङ स्कुल र केही समय उच्च मावी सम्म शुरु हुने।
-दुई खोलाको विचमा अवस्थित, ढल निकासका लागि सजिलो ।
-बजारको आकर्षण – प्रमुख स्थानमा अवस्थित ।
-आवश्यकता अनुसार काटेर दिन सकिने ! मोहडा आवश्यकता अनुसार दिइने, पछाडिको भाग ४२ हात सम्म ।
-प्राकृतिक, स्वच्छ वातावरण तथा पहाडका मनोरम द् ष्य देखिने ।
खरीदका विशेषताहरु :
-तुरुन्त जग्गा पास गर्न सकिने ।
-जग्गाको मुल्य प्रति हात ९० हजार देखी १ लाख १५ हजारसम्म, अर्को वर्ष १ लाख ५० हजार माथि पर्ने ।
-२५ प्रतिशत रकमबाट जग्गा बुकगरि ६ महिना भित्र पास गर्न सकिने ।
-एकमुष्ठ हात लिनेलाई बिशेष छुट ।
-सिमित घडेरीहरु भएकोले समयमा सिदै संपर्क गर्न अनुरोध छ।
संपर्क
9857061416, 9867151004, 9847107161 E-mail:- fudwang@sandhikharka.com
तस्बिरमा