सन्धिखर्क नगरपालिकाको तेस्रो नगर परिषद तथा बार्षिक बजेट निति तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको तेस्रो नगर परिषद तथा बार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिकरण समारोह कार्यक्रम सम्पन्न भएको छ । 


सन्धिखर्क न. पा. को नगर परिषद , बजेट नीति तथा सार्बजनिक कार्यक्रम उद्घाटन उपप्रधानमन्त्री एबम उर्जा मन्त्री टोप बहादुर रायमाझीले गरेका थिए । 


आर्थिक वर्ष २०७३/७४काे प्रस्तावित अनुमानित बजेट ९४७३४०००|-रहेकाे छ।

अन्य समाचारहरु