अमेरिकी राष्ट्रपति बाराक ओबामाको अन्तिम पटक ‘स्टेट अफ युनियन’ – LIVE

LIVE:-अमेरिकी राष्ट्रपति बाराक ओबामाको अन्तिम पटक अमेरिकी संसदको संयुक्त सभालाई सङ्घीय सम्बोधन ‘स्टेट अफ युनियन’ ।  
वासिंटन डिसीमा रहेको क्यापिटल हिलमा कँग्रेसको संयुक्त सेसनमा अमेरिकी राष्ट्रपति ओबामा सम्बोधन गर्दै छन् ।  उनको 
सम्बोधन स्थानिय समय अनुसार साँझ ९ बजे शुरु हुनेछ ।