अर्घाखाँचीमा काँग्रेस महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि जिल्लास्तरबाट प्रतिनिधि छनौट भइरहेका बेला अर्घाखाँचीका दुईवटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
स्वर्गीय राममणि ज्ञवाली कि छोरी अनिता ज्ञवाली ।
सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट केशवराज कुवर, दुईबाट अच्युत गौतम निर्वा्चित छन् ।
जिल्लाको क्षेत्र नम्वर १ मा खुल्ला तर्फवाट महाधिबेशन प्रतिनिधिमा बिष्णु प्रसाद खनाल मुस्कान, डा रामबहादुर बिसि, रेवति प्रसाद भुसाल, लेखनाथ पोख्रेल, केसब श्रेष्ठ , कृष्ण खनाल , महिला तर्फ मिरा पाण्डे, अनिता ग्वालि, दलित तर्फ लोकेन्द्र बिक, जनजाति बाट देबराज श्रेष्ठ , अल्पसंख्यकबाट महमद सफर निर्वा्चित भएका छन् । 
त्यसैगरी क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फवाट इन्द्रमणि पौडेल, कमल प्रसाद भुसाल, जय वहादुर टण्डन, बासुदेव आचाय, यादव घिमिरे र  सुर्य प्रसाद अधिकारी निवाचित भएका छन् । महिला तर्फवाट  शान्ता भण्डारी  र गंगा खत्री जनजातीवाट अशोक श्रेष्ठ, अल्पसंख्यकवाट अहमत मिया हुसेन, दलितवाट निमवहादुर विश्वकर्मा पनि निवार्चित भएका छन । 
क्षेत्र नम्बर २ को सन्धिखर्क नगरपालिका – ९ को डिहिडाँडामा ।
जिल्लाका २ वटै क्षेत्रहरुमा खुल्लातर्फवाट महाधिवेशन प्रतिनिधिका लागि निकै प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धावाट केही पुराना नेताहरु समेत बाहिरिएका छन् ।
क्षेत्र नम्बर २ को सन्धिखर्क नगरपालिका – ९ को डिहिडाँडामा ।

नेपाली काङ्ग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ को निर्वाचनमा