जापानले विश्वकै अग्लो ‘बुर्ज खलिफा’ भन्दा दोब्बर अग्लो भवन बनाउने

जापानले एक अति नै महत्वाकांक्षी योजना अघि सारेको छ । उसले हाल विश्वकै अग्लो भवनका रुपमा रहेको दुबईस्थित बुर्ज खलिफाको तुलनामा दोब्बर अग्लो भवन बनाउने योजना तयार पारेको छ ।
यो भवन नयाँ सहरमा बनाइने जनाइएको छ । उक्त सहर वातावरणमैत्री हुने अधिकारीहरुको भनाई छ ।
अधिकारीहरुका अनुसार ५ हजार ५७७ फिट अग्लो भवन बनाउने योजना तयार पारिएको हो । जबकी बुर्ज खलिफाको उचाई दुई हजार ७१७ फिट छ ।
जापानले एउटा