एमाओवादी अर्घाखाँची जिल्ला ३ न. इलाकाको बैठक सम्पन्न ! भेला तथा प्रशिक्षण कार्यक्रम अर्घाको धरमपानीमा सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) ।   एमाओवादीअर्घाखाँची जिल्ला ३ न. इलाकाको बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टीका जिल्ला समिति सचिवालय सदस्य नारायण खनालको संचालन, मान बहादुर पाण्डेको अध्यक्षता, जिल्ला उपाध्यक्ष ठाकुर कुमार बि.कको प्रमुख आतिथ्यता, जिल्ला सहसचिव छमकुमारी खनालको बिशिस्ट आतिथ्यता र जिल्ला सदस्य शारदा खनालको आतिथ्यतामा सम्पन्न हो । बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको थियो । 

भेला तथा प्रशिक्षण कार्यक्रम अर्घाको धरमपानीमा सम्पन्न
यस्तै एमाओवादी सन्धिखर्क नगरपालिका वाड नं. १३काे भेला तथा प्रशिक्षण कार्यक्रम अर्घाको धरमपानीमा सम्पन्न भएको छ । 
 

अन्य समाचारहरु