सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीको पहिलो बैठक बिपि ईस्मृर्ति भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।
यस्तै स्व. सुशील कोइरालाको पुण्य तिथिको अवसरमा काङ्ग्रेस अर्घाखाँचीको सन्धिखर्कमा श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान प्रमुख अतिथि पुर्ब सभापति कमल प्रसाद भुसाल सम्पन्न भएको थियो ।
उता पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको सभापतित्वमा बसेको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निणय समेत गरेको छ ।
बैठकले पाटिका सभापति श्रोर्गिय सुशील कोईराला को निधन प्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले १३ अौ माहाधिबेसन सफल पार्न सहयोग गर्ने क्षेत्रिय प्रतिनिधि काङ्ग्रेसका नेता तथा कार्यकर्ता सुरक्षा कर्मि सन्चार कर्मि लगाएत सबै लाई धन्यवाद ज्ञापन गरेको छ ।
महाधिबेसन बाट बाहिरिएका नेता हरु लाई समेटन पाटि सभापति बिस्नु प्रसाद खनाल मुस्कान लाई जिम्मेवारी दिएको छ । बैठकले पाटि भित्र अाचार समिता लागू गर्ने निणय गरेको छ । बैठकले कुनै पनि सार्वजनिक ठाउमा पाटिका नेता हरुका बिरुध टीका टिप्पणी नगर्न निर्देशन दिदै पाटिका बिरुद्ध कुनै गलत प्रचार हुनेखालका गतिबिधि नगर्न निर्देसन दिएको पाटि सभापति बिस्नु प्रसाद खनाल मुस्कान ले जानकारि दिनु भयो ।
बैठकले १३ अौ केन्द्रीय माहाधिबेसन सफल बनाउन जिल्ला बाट हुने सबै खालको सहयोग गर्ने र व्यापक जनसहभागिता जनाउने निणय गरेको छ ।
सुर्य भुसालबाट