साक्षरता र सचेतनाको क्षेत्रमा सरोकारवालाको भूमिका प्रभावकारी ! अर्घाखाँचीमा २.४६% नागरिक निरक्षर

बसन्त श्रेष्ठ ‘छापेली

सन्धिखर्क, अर्घाखाँची । अनौपचारिक
शिक्षा, साक्षरता सचेतनाको
क्षेत्रमा सरोकारवालाको भूमिका प्रभावकारी रहेको
एक कार्यक्रमका सहभागीले
वताएका छन
पूर्ण साक्षर अर्घाखाँची
अभियानमा तथ्याङ्क सत्यापन सहितको
नेपालको पहिलो पूर्ण साक्षर
जिल्ला भएको भन्दै
कार्यक्रममा बिभिन्न सरोकारवाला संघ
संस्थाका भूमिकाको चर्चा गरिएको
थियो  

अनौपचारिक
शिक्षा, साक्षरता सचेतनाको
क्षेत्रमा कार्यरत संघ सस्थाहरु
तथा सरोकारवालाको भूमिका
बिषयक अन्र्तक्रिया कार्यक्रममा
सहभागीले सो कुरा
बताएका हुन
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी
सुुरेन्द्रराज पराजुलीले अगामी दिनमा
पनि बिभिन्न निकायसँग
समन्वयात्मक ढङ्गले एकिकृत रुपमा
काम गर्दै जाने
साक्षरता दर
शतप्रतिशत बताउने बताउनुुभयो
पराजुलीले अघिल्लो वर्ष भन्दा
यस वर्ष साक्षरताका
अभियानहरु सामुदायिक अध्यायन केन्द्र
मार्फत सञ्चालन गरिएको पनि
जानकारी गराउनुुभयो

कार्यक्रममा गैरसरकारी संस्था
महासंघ अर्घाखाँचीका अध्यक्ष शम्भुुप्रसाद पोख्रेलले
पूर्ण साक्षर अर्घाखाँची
घोषणा सँगै अब
निरक्षर .४६
प्रतिशत व्याक्तिहरुलाई समेत साक्षर
बनाउनुुपर्ने बताउनुुभयो पोख्रेलले
गैरसरकारी संस्था महासंले सञ्चालन
गरेका नागरीक सचेतना
केन्द्रमा साक्षरता सँगै आयआर्जनका
कार्यक्रम समेत सञ्चालन
गरेको बताउदै त्यसले
सहभागिता तथा प्रभावकारीता
पनि बढेको बताउनुुभयो
त्यस्तै लोकतान्त्रिक
गैरसरकारी संस्था महासंघका जिल्ला
अध्यक्ष गोपाल प्रसाद पन्थीले
साक्षेरोत्तर लगायतका कार्यमा शिक्षा
कार्यालयसँग सहकार्य गर्दै अगाढि
बढ्दै जाने बताउनुुभयो
कार्यक्रममा पत्रकार
महासंघका सचिव प्रेमनारायण
आचार्य, निता दवाडि,
जिल्ला शिक्षा कार्यलयका विद्यालय
निरीक्षक तथा अनौपचारिक
शाखा प्रमुख माधव
वञ्जाडे लगायतले पूर्ण साक्षरता
अभियानको बारेमा बोल्नुुभएको थियो

अर्घाखाँचीलाई गत जेठ
२२ गते पूर्ण
साक्षर जिल्ला घोषणा गरिएको
थियो कुुल
लाख ९६
हजार सय
९५ जनसंख्या रहको
जिल्लामा .४६
प्रतिशत नागरिक निरक्षर रहेका
छन