महिला दिवसको अवसरमा राजमोको महिला संघ अर्घाखाँचीको कार्यक्रम सन्धिखर्कमा सम्पन्न ! एमालेको महिला संघको कार्यक्रम

सन्धिखर्क,  अर्घाखाँची । १०६ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसर मा राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ । 

सम्पुर्ण मुक्तिको लागि वर्ग सङघर्ष चर्काउनुको विकल्प नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बतायका हुन् । यसरी मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल ,जिल्ला सचीव गोपाल पौडेल ,सचिवालय सदस्य गोबिन्द वि सि ,सन्धिखर्क नगर समिति अध्यक्ष सिद्दी प्रसाद भट्टराई ,अखिल नेपाल जनजाति सम्मेलन कि केन्द्रिय सदस्य उषा पुन ,अनेम संघ जिल्ला सल्लाहकार सुमित्रा के सि ,सुमित्रा ढकाल ,रामकला पौडेल ,सारदा खनाल ,सरस्वती नेपाली ,अखिल नेपाल युवक संघका जिल्ला सह सचिव ठाकुर पन्थी ,गंगा भट्टराई हुनुहुन्थ्यो ।
कार्यक्रम अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेल को अध्यक्षता,कमला पराजुलीको स्वागत मन्तव्य र उषा बस्नेतको सन्चालनमा सम्पन्न भएको थियाे।
एमालेको महिला संघको कार्यक्रम

१०६ औं अन्तरास्ट्रिय श्रमिक नारी दिवसको अवसरमा एमाले निकट अखिल नेपाल  महिला संघ अर्घाखाँचीको आफ्नो नवौं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । 
सम्मेलनको उदघाटन शत्रमा पशुपन्क्षी विकास मन्त्री शान्ता मानवी , माननिय सभाशद डा.दुमन थापा र के.स नजिर मिया लगायत अन्य नेताहरूकाे उपश्थिति रहेकाे छ ।

श्याम घिमिरेबाट 
पुरा समाचार यहाँहेर्नुस्: