अड्गुरी भञ्ज्याङ् दुबिचोर मोटरबाटोको सिलन्यास

राजु खनाल
अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अड्गुरी दुग्ध चिस्यान केन्द्र तथा खरिपाटा सिखरडाँडा-भञ्ज्याङ् दुबिचोर मोटरबाटोको सिलन्यास भएको छ । 
निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत क्षेत्र न. २ अड्गुरीमा सडक विस्तारको शुरुवात गरिएको हो ।
 
बाटोको सिलन्यास डा. दुमन थापाले एक कार्यक्रम समारोह बिच गरेका थिए ।

यो पनि हेर्नुस्: 
३३ बर्ष पुरानो चिट्ठी: अहिले सञ्चारको बिकाससगै हुलाकी चिठीको महत्त्व घट्दै गएको छ ,तर आज भन्दा ३३ बर्ष अगाडि बिदेश गएको आफ्नो भाइलाई दाजुले हबाइ पत्र मार्फत लेखी पठाएको हुलाकी चिट्ठीको एक नमुना हो । – राजु खनाल, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७२ चैत्र १२ शुक्रवार

दाउरा सन्चय गर्दै एक किसान । – राजु खनाल, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७२ चैत्र १२ शुक्रवार