कर्मचारी युनियनको सन्धिखर्कमा कार्यक्रम

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची २४ चैत । कर्मचारीहरुको आधिकारिक टे्डयुनियनको निर्वाचन नजिकिँदै गर्दा कर्मचारीहरुमा चुनाबि सरगर्मि बढेर गएको छ । 
आधिकारिक टे्डयुनियनको निर्वाचनको मिति बैसाख १० गते तोकेपछि कर्मचारी हरुको  सस्था नेपाल निजामती कर्मचारी युनियन सघ ले  चुनाबि सरगर्मि अत्यान्तै बढाएको छ । युनियन ले यस अघिदेखि नै जिल्लामा रचनात्मक काम हरु गर्दै आएको कर्मचारी हरुले बताएका थिए । युनियन ले अर्घाखाँचीमा भारिमतले बिजयी हासिल गर्ने आज आयोजित कार्यक्रम मा बोल्ने बक्ता हरुले दाबि गरेका थिए । 
कर्मचारी हरुको हक अधिकार सुनिश्चित गर्न का निम्ति युनियन को जित सुनिश्चित हुनु पर्ने जिल्ला अध्यक्ष प्रकाश भट्टराई को दाबि छ । युनियन ले प्रचारप्रसार लाई तिब्र पारेको छ । युनियन को पकड मानिएको अर्घाखाँची मा चुनावी माहोल ले कर्मचारी बृतमा चुनावी सरगर्मि बढाएको हो ।  
नेपाल निजामती कर्मचारी युनियन सघ ले सन्धिखर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मा नेपाली काङ्ग्रेस का प्रतिनिधि कृस्न खनाल कर्मचारी युनियन का केन्द्रीय सदस्य हरु कृस्न तिमिल्सिना गणेस भन्डारि केन्द्रीय सदस्य शान्ता अर्याल शिक्षक सघ का अध्यक्ष यादब प्रसाद घिमिरे नगर सभापति बिनोद आचार्य, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल नेपाल तरुणदलका अध्यक्ष पिताम्बर खनार्ल  लगायतले मन्तब्य राख्ननु भएको थियोे ।  
कार्यक्रम युनियन का जिल्ला अध्यक्ष प्रकाश भट्टराई को अध्यक्षता शेषकान्त घिमिरे ओसनको सन्चालन जिबन भट्टराई को स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे  । युनियनले जिल्लामा यस्ता खालका धेरै रचनात्मक काम गरेको छ ।  
तस्बिर: सुर्य भुसालबाट