सुर्य प्रसाद भुसाल
अडगुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अडगुरी गाबिसमा रहेको सटिनेटा गढि सामुदायिक बन उपभोक्ता समितिले पहिलो पटक जिल्लामा चरिचरण मुक्त सामुदायिक बन घोषणा गरेको छ ।
सामुदायिक बनका अध्यक्ष अम्बिका खत्रीको अध्यक्ष ता जिल्ला बन अधिकृत बलिराम पन्डित को प्रमुख अतिथ्यता भएको कार्यक्रमले एक भब्य समारोहका बिच चरिचरण मुक्त क्षेत्र घोषणा गरेको हो ।
कार्यक्रम मा सामुदायिक बन उपभोक्ता महासघका जिल्ला उपाध्यक्ष रामचन्द्द पोख्रेल, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल सहायक बन अधिकृत सम्भु तामाङ लगाएत उपभोक्ता समिति का दिलिप कुमार झाकक्रि मनकला झाकक्रि मेघ बहादुर गोदारले मन्तब्य राख्ननु भएको थियो ।
कार्यक्रम शान्त राज घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।