उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल भेला सन्धिखर्कमा सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा भोलि उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल स्तरीय भेलाको सम्पन्न भएको छ ।  

नेपाल उधोग बाणिज्य माहासघका केन्द्रीय अध्यक्ष पसुपति मुरारकाले उधोग धन्दा कल कारखाना दिन प्रतिदिन असुरक्षित हुदै गएको बताउनु भएको छ । नेपाल उधोग बाणिज्य माहासघको लुम्बिनी अन्चल भेला को सन्धिखर्कमा उदघाटन गर्दै अध्यक्ष मुरारकाले उधोग कलकारखाना दिन प्रतिदिन धरासाहि हुनुमा सरकार जिम्मेवार हुनु पर्ने मा जोड दिनु भयो ।
उहाले देसभित्र लगानि गर्ने बातावरण नभएको दाबि गर्दै बन्द हड्ताल लगाएतका अान्दोलन का कार्यक्रम ले गर्दा उधोग धन्दा धरासाहि बनेको दाबि गर्नु भयो ।
कार्यक्रममा उधोग बाणिज्य माहा सघका बरिस्ठ उपाध्यक्ष भबानि राणा लगाएत केन्द्रीय सदस्य हरु लुम्बिनी अन्चलका उधोग बाणिज्य सघका अध्यक्ष हरुको उपस्थिति रहेको थियोे उक्त भेलामा सबै कार्यलय प्रमुखहरुको तर्फबाट स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम पत्रकार माहासघका अध्यक्ष सोभाखर पन्थि गुल्मी उधोग बाणिज्य सघका दुर्गा प्रसाद पान्डे नबल परासिका अध्यक्ष दिपक थापा केन्द्रीय सदस्य बिस्नु दास श्रेष्ठ केन्द्रीय उपाध्यक्ष किसोर प्रधान लगाएतले शुभकामना मन्तब्य राखेका थीए ।
कार्यक्रम उधोग बाणिज्य माहासघ अर्घाखाँचीका अध्यक्ष कृस्न प्रसाद श्रेष्ठ को अध्यक्ष ता माहासचिब नेत्र प्रसाद भुसाल को सन्चालन युबराज श्रेष्ठ को स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
भेलाको उद्घाटन महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले गरेका थिए । भेलामा उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्षहरु, पदाधीकारी, केन्द्रिय सदस्य , बिभिन्न शाखाका अध्यक्ष तथा लुम्बिनी अञ्चलका १२ शाखाका अध्यक्ष सहित पाँच जना प्रतिनिधि गरि झण्डै एक सय जनाको सहभागिता रहको थियो ।