अर्घाखाँची प्रबासी समाज बहराइन तथा सुपा देउराली बचत खाता बहराइनको मासिक बैठक सम्पन्न

कमल घिमिरे
बहराइन । अर्घाखाँची  प्रबासी समाज  बहराइन तथा  प्रबासी सुपा देउराली  बचत खाता  बहराइनको मासिक बैठक  सामुहिक रुममा सम्पन्न भएको छ ।
गत १३ तारिकको दिन  बहराइनको राजधानी मनामा स्थित नेपाली सित्तल रेस्टुरेन्ट मनामाको सभाहलमा अर्घाखाँची  प्रबासी समाजका अध्यक्ष  युबराज खत्री को सभापतित्वमा अर्घाखाँची प्रबासी  समाज बहराइन  र  प्रबासी सुपादेउराली  बचत खाता बहाराइको  सामुहिक बैठक  सम्पन्न भएको हो । 
 बैठकको संचालन समाजका महासचिव  कमल घिमिरेले  गर्नुका साथै  बचत खाताको  संचालन समाजका प्रबक्ता  तथा  बचत खाताका सचिब  सुर्य  थापाले गर्नु भएको थियो । त्यस्तै गरि अतिथित्व समाजका प्रमुख सल्लाहकार  तथा बचत खाताका कोषाध्यक्ष पसुपती श्रेष्ठले गर्नु भएको थियो ।
उक्त बैठकमा बहराइनमा छरीएर  रहेका अर्घाखाँचीबासीहरुको बाक्लो उपस्थिती थियो  बैठकमा सम्पुर्ण  सदस्यहरुले  समाजलाइ के-कसरी अगाडि बढाउने जिल्ला हुँदै गएका घटनाहरुलाइ के-कसरी प्रवासी समाज बहराइनले के-कस्तो सहयोग गर्न सकिन्छ भन्ने बारे उपस्थिति सम्पुर्ण प्रतिनिधिहरुले आ- आफ्नो बिचार तथा धारणा  राख्नु भएको थियो ।
बैठकले  निम्न बुदाहरुमा  छलफल – निर्णय गरेको थियो:- 
1) यस अर्घाखाँची  प्रबासी समाजको बिधान अनुसार  साधारण  सभा भएको दुई बर्ष पछि  साधारण सभा अथवा  माहादिबेसन  गरिनु पर्ने  नियम भयको हुदा  साधारण  सभा भएको पनि करिब  तीन बर्ष  भइ सकेको हुदा  अब छिट्टै  साधारण  सभा गर्नु पर्ने निर्णय ।
 2) बहाराइन तथा नेपालमा भइ परि आउने अथवा कुनै पनि आपत कालिन सहयोगको लागि सहयोगको लागि अर्घाखाँची  प्रबासी समाज सदैव  तत्पर  रहनु पर्नेमा निर्णय।
3) अर्घाखाँची सन्धिखर्क नगरपालिका ३ छापडाँडाका जन्मै देखि बोल्न नसकने अपाङ्ग  र मजदुरि गरि  जिबिका चलाउदै आएका पुरण ब . राकसे दृस्ठि बिहिन भएको हुदा अर्घाखाँची प्रभासी समाज बहराइन बाट र समाजमा रहनुभएका सम्पुर्ण प्रतिनिधि हरु बाट सहयोग गरिने  निर्य गरि सस्थाले सहयोग रकम पास गरेको छ।
4).अर्घाखाँची  जिल्ला सन्धिखर्क नगर पालिका ९ साबिक खाँचिकोट गा