वाङ्लामा नेपाली सेनाद्वारा मेयाल पोखरी निर्माण (फोटो फिचर )

प्रेम खड्का
वाङ्ला, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको वाङ्लामा नेपाली सेनाले पोखरी निर्माण सम्पन्न गरेको छ । 
वाङ्लाको लोप हुँदै गएको मेयाल पोखरी सेना र स्थानियबासीको सहयोगमा पून: निर्माण गरिएको हो । 
यो पोखरीको बिचमा शिव लिग राखिने यसको उचाई ५ मिटर रहेको छ । 
पछिल्लो समयमा अर्घाखाँचीको नरपानीमा पिकनिक स्पट  लगायत विभिन्न सामुदायिक कार्यमा नेपाली सेना खटिएका छन् ।

अन्य समाचारहरु