काङ्ग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न, उपसभापति र सचिव मनोनीत

फाइल तस्बिर । 
सन्धिखर्क, अर्घाखाँची ।  नेपाली काङ्ग्रेस अर्घाखाँचीको बैठक पार्टी कार्यालय  सन्धिखर्कमा सम्पन्न भएको छ । 
जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्ष तामा बसेको बैठकले पार्टीको उपसभापतिमा शान्ता भन्डारि र सचिवमा बिष्णु प्रसाद भुसाललाई मनोनीत गर्ने निणय गरेको छ ।
बैठकले पार्टीको बरिस्ठ नेतामा पुर्ब सभापति कमल प्रसाद भुसाललाई दोस्रो बरियतामा रहने गरि निणय गरेको छ ।  बैठकले काङ्ग्रेस नेता बासुदेब अाचर्य लगाएत पाच जना लाई जिल्ला सदस्य मा मनोनित गरेको छ। 
सदस्य हरुमा लोकेन्द्र बि. क गोपाल प्रसाद भुसाल कृष्ण खनाल पिताम्बर खनाललाई सदस्यमा मनोनित गरेको पार्टी सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
सुर्य भुसालबाट

अन्य समाचारहरु