नुवाकोटको लात्तेमाझमा अचार बनाउने तालिम सम्पन्न

नुवाकोट-लात्तेमाझ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको लात्तेमाझमा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । 
जेष्ट ३ देखि ५ गते सम्म चलेको तालिममा ४० जनाको सहभागीता रहेको थियो । 
 
अचार बनाउने तालिमको आयोजना राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) रुपेन्देही एवम जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीले गरेका हुन् ।

अन्य समाचारहरु