कांग्रेसको केन्द्रीय सदस्य हु भन्दै ठगि हिड्ने पक्राउ


डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई
छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको
छ ।  

 

नुवाकोट थानपति घर भइ हाल काठमाडौं
बुढानिलकण्ठ बस्ने राजु उप्रेतिलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

 


उनले केन्द्रीय कारागारमा रहेका बाग्लुङका
थमप्रसाद पुन
, कृष्ण सलामी, जाजरकोटका विकास
रोकायसहितका ५ जनाबाट ५ लाख ५० हजार रकम असुलेका थिए।

 


आफू कांग्रेसको
केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै उनले रकम ठगी गरेको प्रहरीले
जनाएको छ। उप्रेति थुनामा रहेका ५ जना मुक्त भएको र प्रहरीमा आएर उजुरी दिएपछि
उप्रेति पक्राउ परेका हुन।
सेतोपाटिमा खबर छ