अर्घाखाँची जिल्लाको शैक्षिक उत्कृष्टताको केन्द्र
अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालय, सन्धिखर्क – २, वेलवाटीका, अर्घाखाँचीको
कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना:
भर्ना कार्यक्रमः
फर्म वितरणः २०७३–०३–१२ देखि
प्रवेश परीक्षाः २०७३–०३–२४ गते शुक्रवार दिनको ११ः०० वजे
विद्यार्थी भर्नाः २०७३–०३–२६ देखि
अभिमुखीकरण कक्षा संचालनः २०७३–०३–२६ देखि २०७३–०३–३१ सम्म
औपचारिक कक्षा संचालनः २०७३–०४–०२ देखि
अध्यापन हुने विषयहरुः
व्यवस्थापनतर्फः
Accountancy,
Economics / Business Studies
शिक्षाशास्त्रतर्फः
English,
Nepali, Mathematics, Economics / Health & Physical Education
मानविकीतर्फः
English,
Nepali, Mathematics, Economics, Sociology / Journalism
हाम्रा विशेषताहरुः
* बिगत वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल ।
* शान्त तथा मनोरम तथा विद्यार्थीमैत्री वातावरण ।
* योग्य तथा अनुभवी शिक्षकहरुको व्यवस्था ।
* गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था ।
* यथेष्ट पाठ्यपुस्तक, सन्दर्भ सामग्री र पत्रपत्रिकासहितको सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था ।
* अडियो भिजुअल माध्यमबाट अध्यापन गराईने ।
* पर्याप्त खेल मैदान, प्रयोगशाला, उपचार कक्ष तथा चमेना गृहको व्यवस्था ।
* अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नेतृत्व विकासको अवसर ।
* व्यवस्थापन विषय अध्ययन