जन्मदिनको शुभ-कामना

हार्दिक शुभ-कामना 
हाम्रो प्यारी छोरी रिया परियारले २०७३ असार १३ गते सोमवारको दिन आफ्नो १२ औ वसन्त पार गरी १३ औ वसन्तमा प्रवेश गरेको अवसरमा उनले चालेका हरेक पाईलाले सगरमाथाको शिखर चुम्न सफल होउन जिवनमा कहिले असफलता नहोस भन्दै हार्दिक शुभ-कामना व्याक्त गर्दछौ ।

वावा : रामजी परियार
आमा : माया परियार 
हजुरवुवा फत्त वहादुर परियार 
हजुरआमा कमला परिवार 
एवं 
समस्त परियार परिवार 
मैदान ५ अर्घाखाँची


सुचना !                                          सुचना !!                                                       सुचना !!!
के तपाईं पनि जन्मदिनको शुभकामना एवम समवेदना अर्घाखाँचीडट्कम मार्फत विज्ञापन गर्न चाहनुहुन्छ भने ( डिआरजी सुमन) 9847330480 / E-mail -drgsuman@sandhikharka.com मा संपर्क गर्न सक्नुहुनेछ । – अर्घाखाँचीडट्कम