बंगलादेशी सुरक्षाकर्मी र बन्दुकधारी विच गोलि हानाहान

बंगलादेशको राजधानी ढाका स्थित
एक लोकप्रिय क्याफेमा केहि घण्टा अघि अज्ञात बन्दुकधारीहरुको एक समुह प्रवेश गरी
करिव २० जनालाइ बन्धक बनाएका छन
l

बन्धक पर्नेमा केहि विदेशी
नागरिक रहेको बताइएको छ
l

उनीहरुले ढाका स्थित कुतिनितिक
नियोगहरु नजिक रहेको होली आरटीसन बेकरी क्याफे

मा ९: २०
बजे मा प्रवेश गरी मानिसहरुलाई नियन्त्रणमा लिएका हुन
l

उक्त क्याफे विदेशी र ढाकाका
मध्यम बर्ग माझ लोकप्रिय रहेको छ
l   


अहिले बंगलादेशी सुरक्षाकर्मी र
कम्तिमा ९ जना बन्दुकधारी विच गोलि हानाहान भैइरहेको बंगालदेशी संचार माध्यमले
बताएका छन
l

अहिले सम्म दुइ सुरक्षाकर्मी
सहित ३ जना घाइते भएको बिबिसीले बताएको छ
l बन्दुकधारी को हुन् भन्ने बारे
स्पष्ट हुनसकेको छैन
l   सेतोपाटीमा खबर छ l