गत मंगलबार टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको जनाइएको छ ।
इस्तानबुल प्रहरीले गरेको अनुुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि संलग्नता रहेको पाइएको जानकारी दिइएको छ ।
मंगलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवदेनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्षरुपमा संलग्नता रहेका ३० जना पाइएको जनाइएको छ ।
त्यसमा ११ जना रसियाली भेटिएको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा ६ जना टर्कीस् नागरिकको संलग्नता भेटिएको पनि प्रहरीले जनाएको छ ।
गत जुन २८ मा इस्तानबुलको एक विमानस्थलमा भएको सो आतंककारी हमला