सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिद्दारा गाबिसको दोबाटा मा सामुहिक मेन्दोला खेती शुरु गरिएको छ ।
जनमैत्री स्वाबलम्बी समुह दोबाटामा सामुहिक मेन्दोला खेतीको शुरुवात गरिएको हो । प्राग अर्घाखाँचीको सहयोगमा केशव राज बेल्बासेको सहजिकरणमा सम्भव भएको हो ।
सामुहिक मेन्दोला खेतीमा ३५ जनाको सहभागीता रहेको छ ।