ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निरन्तर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले गोरुसिङे -सन्धिखर्क सडक अवरुद्ध भएको छ ।
ठाडा -२ मा गएको पहिरो । तस्बिर: लेखनाथ पौडेलबाट, अर्घाखाँचीडट्कम
गोरुसिङे सन्धिखर्क सडक खण्ड अन्तर्गत ठाडा गाबिसका बिभिन्न स्थानमा गएका पहिरोका कारण गएराती देखी सडक अवरुद्ध हो । सदरमुकामबाट आएका आएका अहिले ठाडा -२ मा रोकिएका छन् ।
यसका साथै सन्धिखर्क देखि पथरकोट सम्मका विभिन्न भागमा पहिरो गएका छन् । ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा सयौ यात्रुहरु अलपत्र परेका छन् ।
उता जिल्लाभरका कच्ची सडकमा पहिरो जाँदा पूर्ण रुपमा आवाजजावत ठप्प भएको छ ।